About siddhi charan shrestha in nepali



About siddhi charan shrestha in nepali

  • About siddhi charan shrestha in nepali language
  • About siddhi charan shrestha in nepali translation
  • Madhav prasad ghimire
  • About siddhi charan shrestha in nepali pdf
  • About siddhi charan shrestha in nepali translation.

    सिद्धिचरण श्रेष्ठ

    सिद्धिचरण श्रेष्ठ

    सिद्धिचरण श्रेष्ठ

    जन्म१९६८ जेठ ९
    ओखलढुंगा
    मृत्यु२०४९ जेठ २२
    पेशासाहित्य
    भाषानेपाली
    राष्ट्रियतानेपाली
    नागरिकतानेपाली

    सिद्धिचरण श्रेष्ठ (वि.सं.१९६९ जेठ ९ – २०४९ जेठ २२) नेपालका नेपाल(नेवारी) र नेपाली भाषी कवि थिए । युगको आवाज वा युगको माग आफ्ना कृतिहरूमा ब्यक्त गरेको भन्दै उनलाई नेपाल सरकारले युगकविको पदवीबाट सम्मानित गरेको छ । पूर्वी नेपालको सगरमाथा अञ्चल अन्तर्गत ओखलढुंगा जिल्लाका तत्कालीन मालअड्डाका हाकिम (खरिदार) तथा सुमति उपन्यासका लेखक बुबा विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारीका एक मात्र छोराका रूपमा उनको जन्म ओखलढुंगा बजारमा वि.सं १९६९ जेठ ९ गते भएको थियो ।

    जीवनी

    [सम्पादन गर्नुहोस्]

    सुरुवाती जीवन

    [सम्पादन गर्नुहोस्]

    सिद्धिचरण जन्मेको ओखलढुंगा जिल्लामा त्यसबेला स्कुलको नामनिशान थिएन। ब्राह्मण बालकहरू मात्र गुरुका घरमा गएर रुद्री, चण्डी र वेद पढ्ने गर्थे। सिद्धिचरणका पिता दिनभर अड्डा र डेरा फर्केपछि पनि रातको ११/१२ बजेसम्म चल्ने कचहरीमा व्यस्त रहनुहुन्थ्यो भने आमाचाहिँ पूजापाठमै प्रायः दिन